कोलकाता, १७ फरवरी २०२१: सी. के. बीरला ले कोलकाता मा १९८९ मा शुरू गरे को हृदय विशेषज्ञ अस्पताल, बी. एम. बीरला। अजा, यो देश को दोस्रो अनेकाे सुविधा भए को र पूर्वी भारत को पहिलो अस्पताल ले आफ्ना ३१औं वर्षगँठ मनाए।यस शुभ अवसरमा बोल्दै, डा. सिम्मर्दीप गिल, सी. ओ. ओ. ले अस्पताल का सबै डाक्टरहरु र कर्मचारीहरुलाई उनका सेवा काे लागी धन्यवाद जनाउँदै भने कि ‘आउने दिनमा हामी तकनीकी मा आजै जोर दिने छौ र रोबोट उपाय मा पनि जाने छऔं। साथै हामी चिकिस्ता लाई आजै काम खर्चिलो गर्दै, आसन गर्ने उपाय खोज्ने छौ”।
अजा, यस अस्पतालले, देश मा कम्ती खर्चा मा, उन्नत हृदय को रोग नीको पर्ने ख्याति प्राप्त गरेको छ।
